कपिलवस्तु। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ४२ लाख ९० हजार चार सय ४४ रुपियाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले आइतबार तीन बजेको समयमा २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकमसहित पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको भारतीय र नेपाली रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो। भारतको बलरमवापुर जिल्ला तुलसीपुरका कुमार शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा भाडामा बस्दै आएको खुलेको छ। प्रहरीले अभियुक्तको साथबाट रकमसहित पैसा गन्ने मेसिन, मोबाइल फेला पारेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताउनुभयो।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।