काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो।उक्त मूल्य आज राती १२ बजेदेखि लागू निगमले जानकारी दिएको थियो। हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ।
ताजा
यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा
श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते
नेपालमै पहिलोपटक बिर्तामोडमा दुवै घुँडाको सफल शल्यक्रिया, स्पाइनल एक्स हस्पिटलको दुर्लभ उपलब्धि
बिर्तामोड नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण
झापामा भीषण हावाहुरीको कहर : घर उडाए, उद्योग तहसनहस, बिजुली पोल ढले, लाखौँको क्षति
फिल्मको हिरोझैँ देखिने पालिका अध्यक्ष बाबुराम खड्काको फुटबल मोह
उपाधि चुम्न सफल वडा नं ३
बिर्तामोडमा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम भोलिसम्म सञ्चालन हुने