काठमाडौं : मंगलबार १ सय ४५ अंकले घटेको सेयर बजार बुधबार उसैगरी बढेको छ।सेयर बजार परिसूचक नेप्से बुधबार १०८.३५ अंक अर्थात् ४.०८ प्रतिशतले बढेको हो।मंगलबार अहिलेसम्मकै सर्वाधिक झण्डै २४ अर्बको कारोबार भएकोमा बुधबार कारोबार रकम भने घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार १७ अर्ब ८३ करोड २६ लाख २४ हजार ४ सय २८ रुपैयाँको कारोबार भएको छ।बुधबार २ सय ४२ कम्पनीका ३ करोड ७८ लाख ७३ हजार २ सय १३ कित्ता सेयर किनबेच भएको छ।कुथेली बुखरी साना जलविद्युत आयोजना र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बाहेक सबै कम्पनीको सेयर रकम बढेको छ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु