विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।नेकपा एमालेले पनि समर्थन फिर्ता लिएर सोमबार नै प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्ने निर्णय भएको छ ।प्रदेश सभाको विशेष अधिवेशन आव्हानका लागि सोमबारै समावेदन दिने पनि आङ्बोले जानकारी दिए ।कोशीमा संविधानको अन्तिम विकल्प धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्। उनी नेकपा एमालेकै समर्थनमा मुख्यमन्त्री बने पनि केन्द्रीय समीकरण फेरबदलसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरिएको हो। तर संविधानको कुन धारामा टेकेर सरकार बनाउने भन्नेबारे अन्यौल रहेको छ।
ताजा
आर्मी सामु पुलिस स्तब्ध
नागरिक अधिकार र राज्यको सीमा विषय रेडियोभिजनको कार्यक्रम
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना