तेह्रथुममा करेन्ट लागेर शनिवार बिहान एक वृद्धाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका वडा नं ३ नागदहका ८४ वर्षिया दाजुलादेवी विश्वकर्माको घरमा भएको नाङ्गो तार अम्लाले छुदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमका प्रहरी नायव उपरिक्षक राजन चाँपागाईले बताउनुभयो । मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तेह्रथुम ल्याउन मुचुल्का तयारी भैरहेको उपरिक्षक चाँपागाईले जानकारी दिनुभएको छ ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु