झापा : झापाको गौरादहमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-६ आरतिनगर निवासी ५० वर्षीय रामकुमार ताजपुरिया रहेका छन्। आज दिउँसो १२:२० बजे गौरादह-६ र गौरीगंज-६ को सिमाना पर्ने रामचन्द्रे खोलामा ताजपुरिया करेन्ट लगाएर माछा मार्न गएका थिए। आफ्नो घरदेखि २०० मिटर उत्तर पश्चिम पर्ने खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई खोलामा मृत अवस्थामा देखेपछि उनकी श्रीमती फुलकुमारी ताजपुरियाले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको थियो।
ताजा
झापामा कांग्रेसको जिल्ला अधिवेशन गर्न सचिव हुमागाँईको संयोजकत्वमा समिति गठन
तेह्रथुमको आठराईमा ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रतिवेदन सार्वजनिक तथा समापन सम्पन्न
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी