काठमाडौँ : काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। सिभिल अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ।यस्तै एभरेष्ट अस्पतालमा एक जनाको मृत्यु भएको जनाइएको छ।
ताजा
तेह्रथुमको आठराईमा ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रतिवेदन सार्वजनिक तथा समापन सम्पन्न
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।