झापाको बिर्तामोड नगरपालिका वार्ड नं २ चैतुबाढीमा बेवारिसे पुरुषको सब फेला परेको छ। मधेसी मूलको जस्तो देखिने सो व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। चैतबारी स्थित श्रीराम प्लाई उद्योग छेउमा चप्पलको सिरानी लगाएर सुतेकै अवस्थामा उनको निधन भएको जनाइएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर २ का अध्यक्ष किशोर पौडेलका अनुसार अत्यधिक गर्मीका कारण निजको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । निजको सबलाई इलाका प्रहरी कार्यालय घैलाडुबाको प्रहरीले चेकजाँच गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा
झापामा कांग्रेसको जिल्ला अधिवेशन गर्न सचिव हुमागाँईको संयोजकत्वमा समिति गठन
तेह्रथुमको आठराईमा ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रतिवेदन सार्वजनिक तथा समापन सम्पन्न
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी