आज बिहान ०८:०० बजे झापा अर्जुनधारा न.पा. वडा न.११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा तेह्रथुम जिरीखिम्ती घर भई अर्जुनधारा ११ बस्ने बस्ने पुर्ण बहादुर राईको घरमा पाहुना आएको धनमाया गुरुङको छोरा बर्ष १२ को महसुस गुरुङ र ऐ. बस्ने मुना गुरुङको छोरा बर्ष १० को सुजल गुरुङ पौडी खेल्ने क्रममा पोखरीमा डुबी रहेको अवस्थामा स्थानिय मानिसहरुले देखि तत्काल उद्धार गरि उपचारको लागि B&Cअस्पताल बिर्तामोड लगिएकोमा B&C अस्पताल बिर्तामोडका चिकित्सकले निजहरु दुबै जनालाई मृत घोषणा गरेको छ । लास तत्काल सोही अस्पतालमा रहेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका अनारमनी बाट प्रहरि अधिकृतको टोली खटि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा
चन्द्रगढी गोल्डकपमा चर्च ब्वाइजलाई स्तब्ध पार्दै एपीएफ फाइनल प्रवेश
आर्मी सामु पुलिस स्तब्ध
नागरिक अधिकार र राज्यको सीमा विषय रेडियोभिजनको कार्यक्रम
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने