झापा । तीब्र गतिका कारण दुर्घटना गराउँदै आएका सार्वजनिक सवारीसाधनका चालकहरुले टाइमकार्ड बुझ्दै सुरक्षित सडक र सवारीको सुनिश्चिताको लागि जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।आजदेखि झापामा लागु भएको टाइमकार्ड लिँदै उनीहरुले ९ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । आफू जिम्मेवार सवारी चालक भएर यात्रुहरु र अन्य सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने ,सदैब ट्राफिकसम्वन्धी प्रचलित कानून, नियम र सडक अनुशासनको पूर्ण पालना गर्ने , आफ्नो सवारीसाधनको महत्वपूर्ण पक्ष ब्रेक, टायर, लाइट आदिको नियमित निरीक्षण र मर्मत सम्भार गर्ने , थकान र निन्द्राले प्रभावित भएको अवस्थामा सवारीसाधन नचलाउने , लेन अनुशासनको पूर्ण रुपमा पालना गर्ने र निर्धारित गतिमा सवारी चलाउने , जेव्रा क्रसिङमा सदैव पैदल यात्रुलाई प्राथमिकता दिने , ओभरटेक गर्दा सुरक्षित स्थानमा दाहिने तर्फबाट गर्ने , सवारी चलाउँदा मोबाइल फोनलगायत ध्यान अन्यत्र मोडिने गतिविधि नगर्ने र मादक पदार्थ, लागूपदार्थलगायत कानूनले वर्जित गरेका वस्तुहरु सेवन नगर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।
ताजा
झापामा कांग्रेसको जिल्ला अधिवेशन गर्न सचिव हुमागाँईको संयोजकत्वमा समिति गठन
तेह्रथुमको आठराईमा ‘सार्थक बालसिकाइ कार्यक्रम’ को प्रतिवेदन सार्वजनिक तथा समापन सम्पन्न
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी