बिर्तामोड । झापाको बिर्तामोडमा शुभकामना आदानप्रदान तथा दाजुभाईलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहले सोमबार कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी ७० जना बढी दाजुभाईलाई महिला दिदीबहिनीले टीका, माला र टोपी लगाएर सम्मान गरेका थिए ।कार्यक्रममा अधिवक्ता लक्ष्मी खनाल कोइराला, विर्तामोड-५ का कार्यवाहक अध्यक्ष ओमभक्त सेडाई, ६ नम्बर वडाध्यक्ष सुर्यप्रसाद कन्दङवा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया लगायतले चाडपर्वको अवसरमा शुभकामना दिनुका साथै सम्मानका निमित्त आयोजकलाई धन्यवाद दिए ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु