ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार स्थित विरेन्द्रचोकमा मंगलबार दिउँसो करीब ३ बजे युवाहरू बीच झगडा हुँदा फक्ताङलुङ गाउँपालिकाका अन्दाजी २० वर्षका हसन लिम्बु घाइते भएका छन । कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक कमल लुङगेलीको भनाई छ । उहाँका अनुसार घाईतेको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
ताजा
तेह्रथुम , चुहानडाँडा हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ????????
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि।
अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
विश्वकपमा अबको यात्रा यस्तो हुनेछ
बिर्तामोडमा टिपरको ठक्करबाट बालिकाको मृत्यु
बिर्तामोड नगरपालिकाद्वारा १ अर्ब १५ करोडको बजेट प्रस्तुत
बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु