झापा, पढाई सङ्सगै समाज मा रचनात्मक अतिरिक्त कृयाकलाप गर्दै आएको झापा बिर्तामोड को आदर्श स्कुल अफ म्यानेजमेन्ट परिवार ले "आदर्श चिन्तन" मार्फत विशेष कार्यक्रम सम्पन्न गरेको छ। छात्रा बिद्यार्थी लाई को क्षमता , ब्याक्तीगत बिकास ,बोल्ने -हिड्ने शैली, आत्मबिस्वास ,महिला ससक्तिकरण जस्ता विषय मा कार्यक्रम नेपाल कै चर्चित कार्यक्रम प्रस्तोता तथा सन २००५ कि मिस नेपाल सुगारिका के.सि ले आफ्नो धारणा राख्नु भयो। कार्यक्रम को प्रमुख अतिथि समेत रहेकी के.सि ले महिला हरु ले आफू सग भएको जुन सुकै क्षमता लाई अवसर को रुपमा लिनुपर्ने बताउनु भयो। कलेज कि एकाडेमिक कोडिनेटर बिजया भन्डारी को अध्यक्षता मा भएको आदर्श चिन्तन कार्यक्रम मा कलेज कि बेकेरी बिभाग प्रमुख अनुसा ढकाल खरेल ले स्वागत तथा औचित्य बारे बताउनु भएको कार्यक्रम को सन्चालन कलेज का अतिरिक्त क्रियाकलाप प्रमुख दीपक दास ले सन्चालन गरेको जानकारी कलेज का एभेन्ट म्यानेजर किरण बस्नेत ले जानकारी गराउनु भयो।कार्यक्रम मा सुरुवाती कोठा नेपाल,आदर्श ब्याङ्केट, पाटा स्टुडेन्ट च्यापटर लगायत को सहकार्य रहेको थियो।
ताजा
मेचीलाई स्तब्ध पार्दै बिर्तामोड भेट्रान सेमिफाइनलमा
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा द्वारा बाढी पीडितका लागि १० लाख सहयोग
नियमित महाधिवेशन पक्षले पनि थाल्यो झापामा वडा अधिवेशन
ईटा उद्योगलाई बोझ होइन, समृद्धिको आधारका रूपमा हेर्न आग्रह : उद्योगी
बाह्रदशीमा युवाको पाँचवर्षे विकास दृष्टि खोजिँदै,
बिर्तामोड २ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
पर्यटन प्रवर्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता
तेह्रथुमको आठराईमा कानुनी पहुँचको अध्ययन : बालविवाह मुख्य चुनौती, डिजिटल न्याय प्रणालीको सुझाव